उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान
काठमाडौं,रासस । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उपनिर्वाचनमा नेपाली सेना परिचालनका लागि स्वीकृति प्रदान गर्नुभएको छ ।