काठमाडौं । राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फका सांसदको सूची बुझाएका छन् । शनिबार अबेर रातिसम्ममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत दलले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीअनुसार सांसद निर्वाचित गर्न सिफारिस गरेका हुन् । तर, केही दलले क्रमसंख्या मिचेर आयोगमा नाम पेस गरेको भन्दै आलोचना सुरु भएको छ ।
मंसिर ४ गते भएको आमनिर्वाचन २०७९ अन्तर्गत शनिबार समानुपातिकतर्फ दलहरुले प्राप्त मतका आधारमा निर्वाचन आयोग दिएको छुट्याएको कोटामा दलहरुले नाम पठाएका हुन् । यसपटक वाग्मती प्रदेशमा ७ दलको प्रतिनिधित्व रहेका छन् ।
हेर्नुहोस् को को परे ?
कांग्रेस
१ समिता खड्गी श्रेष्ठ (काठमाडौं)
२ लक्ष्मीदेवी श्रेष्ठ (मकवानपुर)
३ गीता गुरूङ (चितवन)
४ यमुनादेवी श्रेष्ठ (काठमाडौं)
५ याङकिला शेर्पा रुइत (काठमाडौं)
६ माया श्रेष्ठ (चितवन)
७ शिवराज अधिकारी (धादिङ)
८ उर्मिला नेपाल (तेह्रथुम)
९ मीना पोखरेल (झापा)
१० शान्ता ढकाल (काठमाडौं)
११ बिनु रायमाझी पौडेल (चितवन)
१२ सुना परियार (काभ्रेपलाञ्चोक)
एमाले
१ दिनेशचन्द्र देवकोटा (गोरखा)
२ हरिप्रसाद सापकोटा (चितवन)
३ भारती कुमारी (मकवानपुर)
४ अप्सरा चौलागाईं (काभ्रे)
५ मायाकुमारी कार्की (रामेछाप)
६ बिन्दु श्रेष्ठ (काठमाडौं)
७ माइली तामाङ (सिन्धुपाल्चोक)
८ सुकुमाया तामाङ (सिन्धुली)
९ सकुन्तला श्रेष्ठ राजभण्डारी (भक्तपुर)
१० उर्मिला सुनुवार (दोलखा)
११ आनन्दकुमार श्रेष्ठ (रामेछाप)
१२ ज्ञानबहादुर तामाङ (काभ्रेपलाञ्चोक)
१३ ठूला थामी (दोलखा)
१४ बालकुमारी विश्वकर्मा (चितवन)
माओवादी
१ देवेन्द्र श्रेष्ठ (भक्तपुर)
२ उर्मिलाकुमारी लामा (महोत्तरी)
३ सुष्पा भुजेल (सिन्धुली)
४ डोल्मा थामी (दोलखा)
५ ईश्वर सापकोटा (चितवन)
६ अमृता नेपाल (सिन्धुपाल्चोक)
७ रुकु चौलागाईं (काभ्रेपलाञ्चोक)
राप्रपा
१ कुमारी तामाङ (सिन्धुपाल्चोक)
२ आशा लामा (काठमाडौं)
३ धनेश्वरी प्रजापति (भक्तपुर)
४ मोनिका श्रेष्ठ (दोलखा)
५ भुवनकुमार पाठक (काठमाडौं)
६ लक्ष्मी घिमिरे (रामेछाप)
हाम्रो नेपाली पार्टी
१ सरिता खड्गी (काठमाडौं)
एकीकृत समाजवादी
३ ओमकुमारी श्रेष्ठ (लमजुङ)
४ मायादेवी शर्मा (बागलुङ)
नेमकिपा
१ सृजना सायजु (भक्तपुर)
२ गीता काफ्ले (भक्तपुर)