काठमाडौं । नेपाल तामाङ घेदुङको नवौं महाधिवेशनबाट अध्यक्षमा पुनः मोहन गोले तामाङ निर्वाचित हुनु भएको छ । फागुन २९ गते काठमाडौंमा सुरु भएको महाधिवेशनमा मंगलबार राति सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा ४ सय १ मतका साथ गोले विजयी हुनुभएको हो । अर्का अध्यक्ष उम्मेदवार बेली लामाको पक्षमा १सय ७ मत खसेको थियो।
तामाङ घेदुङमा ४ जना निर्विरोध, महासचिवमा काजीमान थिङ
समान सहअध्यक्ष पदमा कुमार घिसिङ निर्वाचित हुनुभएको छ । घिसिङले ३२१ मत प्राप्त गर्नुभएको छ । समान सहअध्यक्षका अर्का उम्मेदवार मित्रसेन योञ्जनले १४६ मत प्राप्त गर्नुभएको छ ।
अध्यक्ष : मोहन गोले
सहअध्यक्ष : कुमार घिसिङ
वरिष्ठ उपाध्यक्ष : रामकृष्ण ब्लोन
उपाध्यक्ष : सोमबले तामाङ, नरबहादुर मोक्तान, धर्म डुम्जन, मानबहादुर तामाङ, दिपक वाइबा
महिला उपाध्यक्ष : सन्चकुमारी ब्लोन, सिता लामा
महासचिव : काजीमान थिङ
उपमहासचिव : जगतमान दोङ, हर्कमान तामाङ
सचिव : जयमान वाइवा, गोमानसिं तामाङ, बेलबहादुर तामाङ, बिनाकुमारी माम्बा
कोषाध्यक्ष : रुपबहादुर योन्जन
सहकोषाध्यक्ष : सावित्री तामाङ
सदस्य : पदमबहादुर ग्याबक, गोपाल मोक्तान, विष्णु मोक्तान, दिलबहादुर तामाङ, पदम तामाङ, चन्द्रबहादुर तामाङ, धनबहादुर तामाङ, डम्बरी माया घिसिङ, कमला तामाङ, शारदामाया तामाङ, पाल्छाङ योञ्जन, जयमान पाख्रिन, भिमबहादुर घिसिङ, प्रेमध्वज लामा, लक्ष्मी वाइबा, राम्रीमाया तामाङ, दिनेशकुमार तामाङ, अमृत तामाङ, मिनबहादुर लामा, सुवास लामा, फुर्साङ तामाङ, सूर्य पाख्रिन, हिरालाल तामाङ, रोजबहादुर मोक्तान, सुवास लामा, निर्मलबहादुर तामाङ, मेम्बर बहादुर लो, दिना लामा, संगीता तामाङ, पासाङ डोल्मु तामाङ, उषा वाइवा, सितामाया तामाङ, अजय दोङ तामाङ, शुकदेव तामाङ, सुन्दर तामाङ, आशा तामाङ, बिरबहादुर तामाङ, कविराम तामाङ, जानुकला तामाङ, शान्त तामाङ, इन्द्रमाया लामा, लक्ष्मी पाख्रिन, सुनिता थोकर, निशा मोक्तान, श्रमिक लामा
तामाङ घेदुङको नवौं महाधिवेशन : यस्ता छन् अध्यक्षका ६ दाबेदारका एजेन्डा [भिडियोसहित]
तामाङ घेदुङको नवनिर्वाचित समितिको पहिलो बैठकद्वारा धन्यवाद ज्ञापन, अर्को बैठक वैशाख २-३ सम्म काठमाडौंमा